२ महिनामा २ खर्ब ५९ अर्बको सामान नेपाल भित्रियो

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को २ महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा वस्तु आयातबापत उक्त रकम बाहिरिएको हो । यद्यपि, यो गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा ५.०६ प्रतिशतले कम हो । गत वर्षको साउन र…