सरकारको सुपथ पसलमा चिनी ९७ रुपैयाँमा पाइने, अन्य सामान कतिमा ?

काठमाडौं । सरकारले आगामी असोज २१ देखि सञ्चालन गर्ने सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो ९७ रुपैयाँमा पाइने भएको छ । व्यापारीहरुले चिनीको मूल्य कृत्रिम तरिकाले बढाएर हाल १२० रुपैयाँसम्म बिक्री गरेका बेला सुपथ मूल्य पसलमा ९७ रुपैयाँमै पाइने भएको हो । सरकारले मूल्य नियन्त्रणका लागि मंसिर ३ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उद्योग…