काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) र महिला मोटरसाइकल चालकहरुको अन्तराष्ट्रिय महासंघको नेपाल च्याप्टर विमा नेपालले उपत्यका पर्यटन कार्यालय, बागमती प्रदेश सरकारसँग मिलेर काठमाडौंदेखि नमोबुद्ध टुरिङ्ग र्यालीको सफल आयोजना गरेका छन् । सय भन्दा बढिको सहभागिता रहेको र्यालीको बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उपत्यका पर्यटन कार्यालय, सानो हातिवन, ललितपुरबाट…