काठमाडौँ । शनिबार साँझ नेपाल आयल निगमले एउटा विज्ञप्ति निकाल्दै स्वचालित मूल्य प्रणालीअनुसार खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेकोबारे जानकारी दियो । पेट्रोल लिटरमा २ रुपैयाँ, डिजेल, मट्टितेल र हवाई इन्धनमा ६ रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ मूल्य बढेको र आइतबार बिहान १२ बजेपछि नयाँ मूल्य लागू…