काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपिओ आजका असोज १० गते बुधवार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज बुधवार आइपिओ बाँडफाँड गर्ने तयारी गरेको जानकारी दिएको हो। आइपिओ बाँडफाँड कार्यक्रम काठमाडौँको बिजुलीबजारस्थित कार्निभल रेस्ट्रोमा साँझ ५ बजे राखिएको छ। कम्पनीको आईपीओमा १३ लाख ५४ हजार ८४६ जनाले १ करोड ५१…