प्राविधिक विषय अध्ययन गर्न चाहने ५० जनालाई छात्रवृतिको अवसर

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र सनवे कजेजबीच ‘नेपालमा अध्ययन’ अभियान अन्र्तगत ५० जना विद्यार्थीको लागि सफ्टइडि ग्रुपमा छात्रवृति प्रदान गर्ने सम्झौता भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इक्यानका अध्यक्ष शेषराज भट्टराईले ‘नेपालमा अध्ययन’ अभियान अन्र्तगत सामाजिक उत्तरदायित्व पूरा गर्ने हेतुले २०२३ नोभेम्बर देखि २०२४ मार्चसम्म विभिन्न प्राविधिक विषयमा अध्ययन गर्न…