आज सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ आज दिउँसो २ बजे बाँडफाँड गरिने भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आइपिओ बाँडफाँड गर्ने भएको हो। आइपिओ बाँडफाँड कार्यक्रम दिउँसो २ बजबाट सुरु हुने एनआईएमबि एसको जानकारि छ । सिटिजन लाइफले गत भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो।…