काठमाडौं । चालू आर्थिक वर्षको (२०८०/८१) को २ महिना नपुग्दै ४ पटक आन्तरिक ऋण उठाइसकेको सरकारले अर्को पटकका लागि सूचना जारी गरेको छ । साउन १८ गते र २८ गते १०/१० अर्ब, साउन ३२ मा ५ अर्ब ८४ करोड र भदौ ९ गते पनि १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाएको थियो । भदौमा दोस्रो पटक…