हुन्डाईको फेस्टिभ डिलाइट योजना : जुनसुकै गाडी खरिदमा ६ लाखसम्मको छुट

काठमाडौं । हुन्डाई गाडीका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँ–तिहारलक्षित ‘फेस्टिभ डिलाइट–२०८०’ योजना सार्वजनिक गरेको छ। आफ्ना ग्राहकको दसै–ँतिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ। यस वर्ष पनि १ जना भाग्यमानीले हुन्डाई एसयूभी लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन्। हुन्डाईको चाडपर्वलक्षित योजना नेपाली अटोमोवाइल बजारमा…