नाडा अटो शोमा ‘फोर्स अरबानीया’ माइक्रो बसको लन्च हुने, के छ विशेषता ?

काठमाडौं । ‘नाडा अटो शो २०२३’ मा ‘फोर्स अरबानीया’ लन्च गरिने भएको छ । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले अटो शोमा फोर्स कम्पनिको अरबानीया माइक्रो बसको अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरण गर्ने भएको हो । फोर्स अरबानीया भारतमा अत्याधीक माग रहेको साथै नेपालमा सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको…