काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ११.९९ प्रतिशत ब्याज मै शेयर धितो कर्जा दिने भएको हो । बैंकले साउन २५ गतेको बैंकको संचालक समितिको निर्णय अनुसार भन्दै ११.९९ प्रतिशत ब्याज मै शेयर धितो कर्जा…