के हाे नबिलकाे ढुक्क घर कर्जा ? कति तिर्नुपर्छ ब्याज ?

काठमाडौँ । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना ल्याएको छ । बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउन २ स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको हो । बैंकले ७ वर्षका लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षका लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदरको योजना…