सुनको भाउ एकै दिन १९ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १९ सय रुपैयाँ बढेको हो । मंगलबार एक लाख ५८ हजार एक सय रुपैयाँ रहेको सुनको मूल्य १९ सय रुपैयाँ वृद्धि हुँदै एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा २०…