सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र क्षेत्रमा वर्षौँदेखि कायम रहेको ‘सेन्सर बोर्ड’ (सेन्सर प्रणाली) को अवधारणालाई खारेज गरी त्यसको सट्टा ‘प्रमाणीकरण समिति’ राख्ने घोषणा गरेका छन् । चलचित्र विकास बोर्डले शुक्रबार आयोजना गरेको ‘चलचित्र क्षेत्रको आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खरेलले नयाँ बन्ने ऐनमा यस्तो व्यवस्था गरिएको जानकारी दिए । सेन्सर…