चलचित्र ‘पेन्सन पट्टा’को छायाङ्कन सुरु भएको छ । कास्कीको ताङतिङ गाउँबाट शुभ–मुहूर्तसहित बिहीबारदेखि चलचित्रको छायाङ्कन सुरु गरिएको हो । चलचित्रका निर्देशक र निर्माता कलाकार माओत्से गुरुङ हुन् । चलचित्र ३५ दिनसम्म कास्कीका विभिन्न ठाउँहरूमा खिचिनेछ । चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा,…