बलिउडका यी अभिनेत्रीहरु जसले गरे आफ्नै ‘बेस्ट फ्रेन्ड’का श्रीमान्‌सँग विवाह

बलिउड कलाकारका थुप्रै प्रेम कथा छन् । कतिपय मित्रताबाट प्रेममा बदलिएको छ भने केही प्रेम सम्बन्ध पनि छन्, जुन विवादको कारण बनेको छ । अहिले चर्चा बलिउडका ती ५ चर्चित अभिनेत्रीको गर्न खोजिएको छ । जसले आफ्नै मिल्ने साथीको श्रीमान्‌सँग विवाह गरेका छन् । हंसिका मोटवानी बलिउड फिल्मको अलवा टिभी र साउथमा समेत काम गरिसकेकी…