नायक सौगात मल्लले नयाँ फिल्म ‘बब डाई’ को छायांकन सुरु गरेका छन् । फिल्मको छायांकन सोमबारदेखि काठमाडौंको चन्द्रागिरीबाट सुरु गरिएको हो । आगामी डेढ महिनासम्म कीर्तिपुर र चन्द्रागिरी आसपासका क्षेत्रमा छायांकन हुने निर्माण पक्षले जनाएको छ । निर्देशक श्रेष्ठका अनुसार यो फिल्ममार्फत उनी लामो समयपछि निर्देशनमा पुनरागमन गर्दैछन् । सुनिल मानन्धरको निर्माणमा तयार हुँदै गरेको…