काठमाडौ । माइकल चन्दले निर्देशन गर्ने चलचित्र ‘राम नाम सत्य’को शुभसाइत कार्यक्रममा नायक विराज भट्टले अर्को वर्षको दशैंमा आफ्नो निर्देशन तथा अभिनय रहने चलचित्र ‘१२ गाउँ २’ रिलिज हुने घोषणा गरे । कार्यक्रममा एक पत्रकारले बाबु छोरा फेरि पर्दामा कहिले देखिनुहुन्छा भन्ने प्रश्नमा विराजले भने, ‘अहिले ‘१२ गाउँ २ को स्क्रिप्ट लेखनको काम भइरहेको छ…