‘पूर्णबहादुरको सारंगी’ टिजरमा बुवा र छोराको कथा

काठमाडौं । विजय बराल र प्रकाश सपूतको शीर्ष भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’को टिजर सार्वजनिक भएको छ । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेको फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । फिल्मको टिजरमा मुख्य पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथा भन्छ । गरिबीका…