माघ १ गते रिलिज हुने चलचित्र ‘गोबर गणेश’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड छन् । उनीहरू एकअर्काको अपोजिटमा रहेको पोस्टरले प्रस्ट पारेको छ । वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही रिक्सामा बल्छी धुर्बे छन् । दुवै प्रशन्न मुद्रामा छन् । उनीहरूको मुहारले…