प्रकाश सपुतको तीज गीतमा रेखा थापाको कमब्याक

अभिनेत्री रेखा थापा पुनः म्युजिक भिडियोमा देखिन लागेकी छन्। २५ वर्ष लामो अभिनय यात्रामा उनले गायक आनन्द कार्कीको चर्चित गीत ‘लाग्छ मन हेरिरहूँ’ बाहेक अन्य कुनै म्युजिक भिडियोमा अभिनय गरेकी थिइनन्। तर अब उनी प्रकाश सपुतको कम्पोजिसन तथा निर्देशनमा तयार भएको ‘नाइँ भनेसि नाइँ’ बोलको भिडियोमार्फत दर्शकमाझ आउने भएकी हुन्। सपुतले तीजलाई लक्षित गर्दै तयार…