अभिनेता पल शाह र अनिता गिरी अभिनीत ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। भिडियोमा अभिनेता पल र अनिता रोमान्टिक जोडीको रूपमा देखिएका छन् । एकअर्काबिचको मायामा गढिएका युवायुवतीको कथामा गीतको भिडियो निर्माण गरिएको छ। गीतको भिडियोलाई चर्चित कोरियोग्राफर तथा निर्देशक बिक्रम चौहानले गरेका हुन्। गायक धुब्र बिक र गायिका मनिषा सुनारले गाएको यस गीतमा…