प्रभाकरदेव शर्मा नेपाली कला क्षेत्रका बरिष्ठ कलाकार हुन्। कमैलाई थाहा होला लेखक तथा निर्देशक समेत रहेका उनी गीतकार, गायक र संगीतकार समेत पनि हुन्। बेला बेलामा उनका गीत सांगीतिक बजारमा भित्रिदै आएको छ। यस्तै शर्माको शब्द, संगीत स्वर रहेको गीत ‘धोका’ सार्वजनिक गरिएको छ। प्रेममा असफल प्रेमीहरुमा सर्मपित गर्दै यो गीत ल्याइएको हो। गीतमा एरेन्ज…