‘तरङ्ग’को लिदा रोलमा बरुण अधिकारीको इन्ट्री

अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तरङ्ग’ मार्फत मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारीले ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् । एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण अब पहिलोपटक फीचर फिल्ममार्फत दर्शकमाझ आउन लागेसँगै उत्साहित देखिएका छन् । फिल्मको कथा, पात्र र निर्देशकको विश्वासले आफूलाई ‘तरंग’मा जोडिएको बरुणले बताए । “मेरो…