शनिबारदेखि २० हलमा चलचित्र ‘पूर्णबहादुरको सारंगी’ नचल्ने,यस्तो छ कारण

काठमाडौ - ‘पूर्णबहादुरको सारंगी’का निर्माताले प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै मोफसलका विभिन्न २० हलबाट फिल्म उतार्ने निर्णय गरेका छन् । शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै निर्माता कम्पनी सेभेन सिजले बिराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको बिना हल, गोरखाको गोरखा हल, वर्दिवासको वर्दिवास हल, मोरङको विराटचोक हल, इनरुवाको सीवी हल, बहरथवाको दीपक…