झोला फेम्ड निर्देशक भट्टराईको झिल्कोको फस्ट लुक सार्वजनिक, पुस ५ देखि देशभर प्रदर्शन

‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र झिकोको फस्ट लुक सार्वजनिक गर्दै यही पुष ५ गते सार्वजानिक प्रदर्शनमा आउने भएको छ । शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले सामाजिक विषयवस्तुमा तयार गरिएको यो फिल्मलाई दर्शकले साथ दिने आशा व्यक्त गरेका छन् । पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र…