नगरसभामा रातु नदी उत्खननको विषय उठेपछि विवाद

काठमाडौं । बर्दिवास नगरपालिकाको १३औँ नगरसभामा रातु नदी उत्खननको विषय उठेपछि विवाद बढेको छ । बिहीबार कार्यापालिका सदस्यहरूले रातु नदीमा अवैध उत्खनन भएको दाबीसहित राजस्वको विषयमा प्रश्न उठाएपछि नगरसभामा विवाद निम्तिएकाे हो । नदी उत्खननमा ठेकेदारको पक्षपोषण हुने गरी नगरप्रमुख स्वयम लागीपरेको वताउदै बर्दिवास-६ का वडाध्यक्ष पदम आलेमगरले जनताको जनभावना र विपद्को अवस्थालाई मध्यनजर गर्दै…