कोप-२९ उपलब्धिमूलक बनाउन ६ एजेन्डा प्राथमिकतामा

काठमाडौं- आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रको २९औँ सम्मेलन (कोप-२९)लाई उपलब्धिमूलक बनाउन सरकारले तयारी थालेको छ। जलवायुजन्य जोखिम न्यूनिकरण गर्न सरकारले मुख्य ६ एजेन्डालाई उच्च प्राथमिकता दिएर तयारी थालेको हो। वन तथा वातावरणमन्त्री…