काठमाडौं। राष्ट्रिय क्रिकेट टोलिका कप्तान रोहित पौडेलले क्रिकेटको विकासका लागि अब पूर्वाधारमा लगानी ढिला गर्न नहुने बताएका छन् । एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग उनले प्रयाप्त तयारी विना सफलता हासिल हुन नसक्ने भन्दै अब भौतिक पूर्वाधारमा लगानी गर्न आवश्यक रहेको बताए । ‘अब चाहिँ हाई टाइम भइ सक्यो, इन्फ्रास्ट्रक्चर (पूर्वाधार)मा इन्भेस्ट (लगानी) गर्नुपर्छ ।…