४६ वर्षमा पनि पूरा भएन लुम्बिनी गुरुयोजना

भैरहवा । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको लुम्बिनी गुरुयोजना ४६ वर्षसम्म पूरा भएको छैन । चालु आर्थिक वर्षमा अधिकांश बजेट कटौती हुँदा लुम्बिनी विकास कोषका पदाधिकारी असन्तुष्ट छन् । लुम्बिनी विकास कोषले पाँच वर्षअघि गुरुयोजनाको काम ८२ प्रतिशत पूरा भएको बताएको थियो । कोषले अहिले ८३ प्रतिशत मात्रै पुगेको बताएको छ । पछिल्लो पाँच…