काठमाडौं । सरकारले नेपालमा नै पहिलो पटक गाडी गुड्ने नागढुंगा-नौबिसे सुरुङ मार्गमा गाडी र बाइक सञ्चालन गर्दा कति शुल्क तिर्नु पर्ने भनेर शुल्क तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठक शुल्क तोकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए । मन्त्री दाहालले भने, ‘साउन २६ गते बसेको मन्त्रिपरिषद्ले सुरुङ मार्गमा गाडी काठमाडौं…