महोत्तरी । महोत्तरीको भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलमा सवार एक यात्रुको मृत्यु भएको छ। महोत्तरीको लोहरपट्टी नगरपालिका–४ स्थित खुटापिपरारीका ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार कुर्था र जनकपुर रेल्वे स्टेसनको बीचमा बिहान करिब ९ बजे रेलभित्रै अचानक उनको मृत्यु भएको हो। ‘टिटीले…