ठेकेदारको आन्तरिक कलहकाे चेपुवामा व्यापारी

काठमाडौँ । सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको जिरीसम्मको सडक निर्माण सुरु भएको ८ वर्षमा पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । लामोसाँघु–जिरी सडक सुधार आयोजनाले हेरिरहेको यो आयोजना भारतको एक्जिम बैंकको ऋण सहयोगमा बनिरहेको छ । लामोसाँघु–मुढे २५ किमी, मुढे–चरिकोट ३० किमी र चरिकोट–जिरी ५५ किमी गरी यो ११० किमीको सडकलाई ३ भागमा विभाजन गरेर ठेक्का लगाइएको…