लुम्बिनी । दुर्गा मूर्ति विसर्जनका लागि गएका अजयकुमार नाउँ घर फर्किन पाएनन् । कोटहीमाई गाउँपालिकास्थित दानव खोलाको दुईमोहान घाटमा सँगै गएका उनका सहपाठी अजय राजभर र सन्तकुमार राजभर पनि २०८० असोज ७ गते सदाका लागि जलमै अस्ताए । २०७८ कात्तिकदेखि प्रहरी जवान पदमा कार्यरत २४ वर्षीय नाउँ जिल्ला प्रहरी कार्यालय पाल्पामा सेवारत थिए । उनी…