लमजुङमा ३५ किलाेमिटर सडकमा ३५ ठाउँमै पहिराे, मनाङसँगकाे सडक सम्पर्क विच्छेद

मनाङ । हिमालपारिकाे जिल्ला मनाङ । यहाँ सडक पनि छ । गाडी पनि गुड्छन् । तर बर्खा लाग्नासाथ न यहाँकाे सडकमा गाडी गुडाउन सकिन्छ, न त पैदल हिँड्दा नै ढुक्क हुन सकिन्छ । हिँड्दा हिँड्दै कुनबेला माथिबाट पहिराे आएर पुर्छ, थाहा हुन्न । अहिले यहाँकाे अवस्था यस्तै भएकाे छ । अहिले मनाङ सिंगाे जिल्ला नै…