दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय दुई महिनादेखि बन्द रहेको छ । विद्यार्थी संगठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी २महिना बितिसक्दासमेत खुल्न सकेको छैन । २ महिनादेखिको तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक काम प्रभावित बनेको छ । विश्वविद्यालयको कार्यकारी परिषदबाट विभिन्न आङ्गिक क्याम्पस र केन्द्रीय विभागमा रिक्त रहेका क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई…