कीर्तिपुर खेल मैदानका लागि २८ करोडको ठेक्का, दुई वर्षभित्र क्रिकेट मैदान सम्पन्न

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुुर खड्काले क्रिकेट पूर्वाधार निर्माण व्यावसायीकरणका लागि लगानीको वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल क्रिकेट संघ क्यानको निर्वाचन साधारण सभालाई सम्बोधन गर्दै उनले नियामक निकाय र अवान्छित हस्तक्षेप रोकिनु मात्र पर्याप्त नहुने भन्दै पूर्वाधार निर्माण व्यावसायीकरणका लागि लगानीको वातावरण बनाउन आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘तमाम…