काठमाडौं । दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । आजबाट लामो दूरीको सवारीको लागि बुकिङ खुला गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले, टिकटको मूल्यमा कालोबजारी हुन नदिने, सवारी अभाव हुन नदिने र सरकारले तोकेभन्दा एक रुपैयाँ पनि भाडामा तलमाथि नगर्ने प्रतिबद्धता जनाएका हुन् । टिकट खुलाएको पहिलो दिन सोमबार…