मन्थली विमानस्थल खचाखच, होटेल र रेस्टुरेन्ट सुनसान

रामेछाप । मन्थली विमानस्थलमा बिहानैदेखि विदेशी पर्यटकहरूको भिडभाड हुन्छ । बिहान ६ बजेदेखि जहाजहरू उड्छन् । दिउँसो सोलुखुम्बुको मौसम खराब हुने भएकाले बिहान सबेरैदेखि मध्य दिनसम्म जहाज उड्छन् । विमानस्थल खचाखच हुन्छ । रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला विमानस्थलमा अहिले पर्यटकीय उडान भइरहेका छन् । शरद ऋतुको उडानअन्तर्गत असोज पहिलो सातादेखि मङ्सिर १५ सम्म मन्थलीबाट…