‘मन्त्रीको फोटो खिच्न’ अढाई करोड खर्च !

काठमाडौँ । गत असोज ३ गते रत्नपार्कको शान्तिवाटिकामा मानिसहरूको चहलपहल अलि फरक हिसाबको थियो । हुन त नेता आएका ठाउँमा मानिसहरू जम्मा हुनु नौलो कुरा त होइन, तर त्यस दिनको भिडभाड उत्सुकता मिश्रित थियो, आशा र अपेक्षाको थियो अनि काठमाडौँको जामले आजित भएकाहरूका लागि खुसीको भिड थियो । सरकारले यात्रुलाई गन्तव्यमा छिटो पुर्‍याउने भन्दै सोही…