घाँसकाे भारी र जिम्मेवारीले थिचिँदा पनि छचल्किन्छ खुसी !

सडकलाई यातायातकाे मुख्य माध्यम मानिन्छ । सडक सञ्जालले नछाेएका गाउँबस्तीलाई दुर्गम र सडक पुगेकाे ठाउँलाई सुगम भनेर व्याख्या गर्ने भाष्य निर्माण भइसकेकाे छ । सडक बनेपछि थाप्लामा नाम्लाे लगाएर भारी बाेक्नुपर्दैन, लामाे बाटाे पैदल हिँड्नुपर्दैन भन्ने मान्यता छ । माेटरबाटाे नभएकाे भन्दै गाउँ छाडेर सहर पस्नेकाे ताँती लाग्छ, लागिरहेकै छ । तर माथिकाे तस्बिरमा देखिएकाे…