सुरु भएको १२ वर्षमा पनि बनिसकेन हुलाकी राजमार्ग

काठमाडौँ । चिठीपत्र ल्याउने–लैजाने काममा प्रयोग हुने सडक क्षेत्रलाई सरकारले आर्थिक वर्ष २०६६/६७ मा हुलाकी राजमार्गका रूपमा आयोजनाको थालनी गरेको थियो । तराई–मधेसको पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरको दैजीसम्म हुलाकी सडकका रूपमा प्रयोगमा आएको सडकलाई हुलाकी राजमार्गका रूपमा विकास गर्ने परिकल्पना बमोजिम यो आयोजना कार्यान्वयनमा ल्याइएको हो । पूर्वमा झापाको भद्रपुरबाट पश्चिममा कञ्चनपुरको दैजीसम्मको यस सडक…