पाेखरामा थपिए दुइटा चार्जिङ स्टेसन

काठमाडौँ । सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्र र कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेसन उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा आज दुइटा अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरे। सार्वजनिक विद्युतीय सवारीसाधन चार्जिङ स्टेसनमा छिटो…