सोमबारबाट हराएका ५ बालिका रक्सौल नाकामा भेटिए, एक भरतीय यूवक पक्राउ

बारा। भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्दार गरेको छ। करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको हो। भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरुलाई भारत लैजान लागेका थिए। सोही…