भ्रष्टाचार ४ लाख ६६ हजार, मुद्दा १३ जनालाई

काठमाडौं । बढी भुक्तानी रकम लिएको आरोपमा १३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा बिल भरपाई बनाएर बढी भुक्तानी रकम लिएको आरोपमा रोल्पाको गङ्गादेव गाउँपालिका–२ घोरानेटी सोलार पम्पिङ खानेपानी निर्माण आयोजनामाथि आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको हो । ४ लाख ६६ हजार ४८८ रुपियाँ बढी…