सल्यान । सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् । छत्रेश्वरी गाउँपालिका–३ दोलीका ४० बर्षीया राजबहादुर केसी, ४० बर्षीया टेकबहादुर थापा, १६ बर्षीया छविलाल केसी र २७ बर्षीया भीमसेन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए । छत्रेश्वरी गाउँपालिका– ३ दोलीका ५२ बर्षीया पूर्णराज बिकले संचालन…