सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका– ७ का वडाध्यक्ष धनिराम धमलाले नेपाली क्रिकेट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुकमा स्टाटसमार्फत उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको जानकारी गराएका हुन् । नेपालको राष्ट्रिय टिमले भारतीय क्रिकेट टिमलाई एसिया कप क्रिकेट प्रतियोगितामा पहिले ब्याटिङ गर्दै २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको खुसियालीमा…