टिचिङ अस्पतालमा कार्यरत डा. भट्टाचार्य पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा. सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो । शैक्षिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै उनलाई नियन्त्रणमा लिएको हो । कार्यालयले केहीबेरमा पत्रकार सम्मेलन गरेर उनको बारेमा…