काठमाडौं । नक्कली अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। टोखा नगरपालिका वडा नम्बर १० गोंगबु नर्थ क्याफे नजिकैबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। रोल्पा घर भई बौद्ध बस्ने ५० वर्षीय कमल बुढा र पूर्वी नवलपरासी घर भई नेपालटार बस्ने २९ वर्षीय कमल भट्टराई पक्राउ परेका हुन्। सोमबार साँझ…