काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारी

काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली, २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा…