खुलारूपमा दुग्धजन्य पदार्थ बिक्री गर्ने पसललाई महानगरले तोक्यो मापदण्ड

काठमाडौँ । काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ । विभागका वरिष्ठ पशु चिकित्सक अधिकृत डा अवधेश झाले बिहबार एक सूचना जारी गरी खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएका…